आन्दोलनरत शिक्षकलाइ नयाँ शिक्षामन्त्रीले बोलाए 

2.2K
shares

 

काठमाडौ । मन्त्री रघुजी पन्तले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका छन् ।

 

उनले एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत शिक्षकहरुलाई वार्तामा बोलाएका हुन् ।

 

“शिक्षकहरुसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रुपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिलाई नेपाल सरकारको तर्फबाट हार्दिक आह्वान गर्दछु,” मन्त्री पन्तले विज्ञप्ति जारी गर्दै भनेका छन् ।

civil hospital
Hams Hospitals