उजेकिस्तानसँग नेपालको रोमाञ्चक ३/३ गोलको बराबरी
वि.सं.२०८२ असार २१ शनिवार
23.3K
shares
shares
काठमाडौँ । सावित्रा भण्डारीले उज्वेकिस्तानविरूद्ध ह्याट्रिक गरेकी छन् ।
उनको ह्याट्रिकसँगै नेपालले ३-३ को बराबरी गरेको छ । पहिलो हाफमा ३-१ ले पछि परेको स्थिति उल्टाउँदै नेपाल खेलमा फर्किएको हो ।
एसियन कप खेल्नका लागि यो खेल जित्नै पर्ने दबाबमा छ नेपाल । निर्धारित समयमा ३-३ गोल भएपछि ७ मिनेटको समय थप गरिएको छ ।
Subscribe
0 Comments
Oldest































