पेट्रोलियम पदार्थको मूल्य घट्यो

2.6K
shares
Nabil bank

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ भने डिजेल र मट्टितेलको मूल्य बढाएको छ ।

शुक्रबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य घटाइएको तथा डिजेल र मट्टितेलको मूल्य बढाइएको हो ।

 

निगमका अनुसार, पेट्रोल प्रतिलिटर एक रुपैयाँ घटाइएको हो । डिजेल र मट्टितेल प्रतिलिटर दुई रुपैयाँ बढाइएको छ ।

 

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited