एएफसी यू-२० महिला छनोट: नेपाल र भुटानबीच रोमाञ्चक बराबरी, सेनुको प्रारम्भिक गोल

16.7K
shares
Nabil bank

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले भुटानसँग बराबरी खेलेको छ ।

भुटानमा आजदेखि सुरु भएको छनोटअन्तर्गतको खेलमा नेपालले घरेलु टोली भुटानसंग १-१ को बराबरी खेलेको हो ।

 

पहिलो हाफ १-१ को बराबरीमा रहेको खेलमा दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन सकेन । खेलको पहिलो मिनेटमै नेपालकी सेनु परियारले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । खेलको १८औं मिनेटमा केल्देन वाङमोले गोल गर्दै भुटानलाई बराबरीमा फर्काइन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x