संघीय मामिला मन्त्रालयद्वारा ८ प्रमुख प्रशासकीय अधिकृतसहित १० शाखा अधिकृतको सरुवा

4.8K
shares

काठमाडौँ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आठ प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको छ ।

मन्त्रालयको शुक्रबारको निर्णय अनुसार विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतसहित १० जना शाखा अधिकृतको सरुवा गरेको हो ।

सरुवा गरिएका १० जनामध्ये ७ जनालाई विभिन्न गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

 

civil hospital
Hams Hospitals