मुख्यमन्त्री मान अस्पताल भर्ना

2K
shares

काठमाडौँ । भारतको पञ्जाबका मुख्यमन्त्री भगवन्त मान अस्पताल भर्ना भएका छन् ।

 

मन्त्री हरपाल सिंह चीमाका अनुसार मुख्यमन्त्री मान केहि दिन देखि अस्वस्थ रहेको र गएरातीदेखि अस्पताल भर्ना भएका हुन् ।मन्त्री हरपाल सिंहले भने- ‘आज हामीले उनलाई भेट्यौं, उनी स्वस्थ छन्। डाक्टरहरूले उनलाई थप दुई दिन आराम गर्न सल्लाह दिएका छन् ।’

 

मुख्यमन्त्री भगवन्त मानलाई शुक्रबार साँझ मोहालीको एक अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालले उनले थकान र मुटुको धड्कन सुस्त भएको गुनासो गरेपाची भर्ना गरेको जानकारी दिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

 

मुख्यमन्त्रीले पञ्जाब र जनताको अवस्थाको बारेमा कुरा गरेका थिए । पञ्जावमा अहिले बाढीका कारण कैयौंको ज्यान गएको छ भने करोडौंको बाली नष्ट भएको छ ।

civil hospital
Hams Hospitals