सिंहदरबार न्यूज
वि.सं.२०८२ कात्तिक १९ बुधवार
काठमाडौँ । आज बुधबारको नेप्से बजारमा दोहोरो अंकको वृद्धि भई नेप्से परिसूचक १२.१७ अंकले बढेर २६०७. ४२मा पुगेको छ ।
आजको कारोबारमा कुल ४ अर्ब ६८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ९२ लाख कित्ता शेयरको खरिद बिक्री भएको छ ।
Singhadurbar News