डिआईजी इश्वर कार्की एआईजीमा बढुवा सिफारिस 

2.2K
shares

 

काठमाडौं।रिक्त एआईजीपीमा डिआईजीपी इश्वर कार्की बढुवाका लागि सिफारिस भएका छन् ।

 

कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत कार्कीलाई आज बसेको बैठकले बढुवा सिफारिस गरेको हो ।

 

हालका प्रहरी महानिरीक्षक दानबहादुर कार्की बढुवा भएपछि एआईजीपी पद रिक्त भएको हो ।

civil hospital
Hams Hospitals