प्रि–ओपन सेसनमा नेप्से ३.६१ अंकले बढ्यो, ३५ कम्पनीको शेयर मूल्य उक्लियो
वि.सं.२०८२ मंसिर ९ मंगलवार
750
shares
shares
काठमाडौं – आज मंगलबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ ।
अघिल्लो कारोबारको दिन ४७.२२ अंकले बढेर परिसूचक २६ सय ४७ दशमलव ४४ बिन्दुमा बजार बन्द भएको छ। यसदिन सो सेसनमा ३.६१ अंक बढेर २६ सय ५४ दशमलव २८ को बिन्दुमा कायम भएको छ।
आजको प्रि ओपन सेसनभरिमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ भने २७ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
यस सेसनमा २८ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ५ हजार ८ सय ७७ कित्ता शेयर किनबेच भएको छ।
































