नेप्से ९.६१ अंकले उकालो, लगातार चौथो दिन बजारमा हरियाली

837
shares
national life insurances
Nabil bank

काठमाडौँ । बुधबार सेयर बजारको नेप्से परिसूचक  ९.६१ अंकले बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक ९.६१ बिन्दुले बढेर २६६५.६० अंकमा पुगेको छ । यो सहित  ४ दिनदेखि बजार निरन्तर बढेको छ ।

६ अर्ब ६९ करोड २९ लाख ७१ हजार ९५ रुपैया पाँच पैसा  बुधबार भएको  छ । बुधबार १ करोड ३६लाख २० हजार ८ सय ३८ कित्ता शेयरको कारोबार भएको हो ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited