अख्तियारले दायर् गर्‍यो ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध ‘पौड्को विमानस्थल’ प्रकरण

1.6K
shares

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार तथा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आइतबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन मन्त्रीहरू स्व. पोष्ट बहादुर बोगटी, राम कुमार श्रेष्ठ, भीम प्रसाद आचार्य, दीपक चन्द्र अमात्य, तत्कालीन अर्थ मन्त्री राम शरण महतविरुद्ध मुद्दा दायर गरेको छ ।

 

यस्तै आयोगले तत्कालीन १० पूर्व सचिवहरू तथा ने.ना.उ. प्राधिकरणका तत्कालीन महानिर्देशकहरू त्रिरत्न महर्जन, रतीशचन्द्र लाल सुमन, प्रदीप अधिकारी समेत ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले सिएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड उपर पनि गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

हेर्नुहोस् पूर्णपाठ :

 

civil hospital
Hams Hospitals