यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)

1.6K
shares

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।

 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका १८ निर्णय सार्वजनिक गरेका हुन् ।

civil hospital
Hams Hospitals