४६ प्रहरी नायव निरीक्षक वरिष्ठ सईमा बढुवा सिफारिस

20K
shares
Nabil bank

काठमाडौँ । ४६ जना वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ४६ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x