नेपाल प्रहरीद्वारा १७० नायब निरीक्षक सईमा बढुवा तथा पदस्थापन
वि.सं.२०८२ पुस १८ शुक्रवार
19K
shares
shares
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा नायब निरीक्षक (सई) हरूको बढुवा तथा पदस्थापन गरेको छ।
प्रहरी महानिरीक्षकको निर्णयअनुसार आज १७० जनालाई नायब निरीक्षक पदमा बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको हो।
प्रहरी प्रधान कार्यालयले बढुवा तथा पदस्थापनसम्बन्धी विवरण सम्बन्धित इकाइहरूमा पठाइसकेको जनाएको छ।
Subscribe
0 Comments
Oldest
































