सिंहदरबारन्यूज डटकमका प्रधानसम्पादक कार्कीलाई पितृशोक 

13.9K
shares
Nabil bank

काठमाडौँ । सिंहदरवारज्यूज डटकमका अध्यक्ष तथा प्रधानसम्पादक रामचन्द्र कार्कीलाई पितृशोक परेको छ ।

 

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका कोषाध्यक्षसमेत रहेका कार्कीका बुवा रामशरण कार्कीको ६८ वर्षको उमेरमा निधन भएको हो । जटिल रोगको बिरामी  कार्कीको वीर अस्पतालमा उपचार भइरहेको थियो ।

 

तीन छोरा र तीन छोरीका पिता कार्कीको माघ ६ गते निधन भएको हो । कार्की परिवार हाल धादिङमा कृयाकर्ममा रहेका छन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x