कार्की आयोगको प्रतिवेदन सार्वजनिक : के छन् मुख्य निष्कर्ष र सिफारिस?पूर्णपाठ

849
shares

काठमाडौं  भदौ २३ र २४ गते देशका विभिन्न स्थान, विशेषतः मधेस क्षेत्रमा भएको “जेन–जी” भनिएको प्रदर्शन र त्यससँग जोडिएका विध्वंशका घटनाको छानबिन गर्न गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको आयोग ले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ। प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएसँगै घटनाको पृष्ठभूमि, संलग्नता र कमजोरीहरूबारे विस्तृत तथ्यहरू बाहिर आएका छन्।

civil hospital
Hams Hospitals