सस्मित पोख्रेल शिक्षामन्त्री बन्दै, युवा नेतृत्वलाई अवसर

7.3K
shares
Nabil bank

काठमाडौ ।  रास्वपाका युवा नेता सस्मित पोख्रेल शिक्षामन्त्री बन्ने भएका छन् । रास्वपा शीर्ष नेताहरूको बैठकले युवा नेता पोखरेललाई  शिक्षा मन्त्रालयको जिम्मेवारी रास्वपाले जनाएको छ ।

उनी काठमाडौँ ५ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x