सिंहदरबार न्यूज
वि.सं.२०८२ चैत १३ शुक्रवार
काठमाडौँ । रास्वपाले कास्की १ बाट निर्वाचित रास्वपाका सांसद गनेश पौडेललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाएको छ ।
रास्वपा स्रोतका अनुसार पौडेललाई मन्त्री बनाउने निर्णय भएको हो ।
उनले पनि प्रधानमन्त्री बालेन शाहसँगै शपथ ग्रहण गर्ने छन् ।
Singhadurbar News