सन् नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ

1.2K
shares

काठमाडौँ । सन् नेपाल इन्स्युरेन्सका सीईओ राजकुमार अर्याल पक्राउ परेका छन् ।

 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो ।

 

 

सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए । उनीमाथिको आरोप भने सीआईबीले खुलाएको छैन ।

civil hospital
Hams Hospitals