नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

192
shares

 

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनलाई पक्राउ गरेको हो ।

बीमा ऐन २०७९ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा ४६ वर्षीय श्रेष्ठ काठमाडौं‌को कागेश्वरी मनहरा- ५बाट पक्राउ परेको प्रहरीको भनाइ छ ।बिमा प्राधिकरणको पत्रअनुसार अदालतको अनुमति लिएर उनलाई पक्राउ गरिएको सीआईबी ले जनाएको छ ।

civil hospital
Hams Hospitals