प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित

381
shares

 

काठमाडौं। प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको बैंठमा प्रधानमन्त्री बालेन शाहले नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो ।

तर प्रधानमन्त्री अनुपस्थित भएपछि विपक्ष दलहरुले विरोध जनाएका छन् । विपक्षी दलको अवरोधपछि सभामुख डिपी अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरिएको जानकारी गराएका हुन्।

civil hospital
Hams Hospitals