सिंहदरबार न्यूज
वि.सं.२०८३ जेठ ४ सोमवार
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ ।
बौठक बिहान १० बजे समितिको सभाकक्षमा बस्ने भएको हो ।
बैठकमा आगामी आ.व.२०८३÷०८४ को बजेट तर्जुमाका सम्बन्धमा मन्त्रालयहरुसँग छलफल हुने कार्यसूची छ ।
Singhadurbar News