देशभर भएको अस्पतालमा सुलभ औषधि पसल सञ्चालन गर्ने
वि.सं.२०८३ जेठ १५ शुक्रवार
174
shares
shares
काठमाडौं । सरकारले देशभर भएको अस्पतालमा सुलभ औषधि पसल सञ्चालन गर्ने भएको छ ।
निजी, सरकारी र संस्थागत अस्पतालमा सुभल फार्मेसी खुल्ने भएको हो । भने, प्रत्येक नेपालीको डिजिटल प्रोफाइल राखिने भएको छ ।
तिलगंगाले उत्पादन गर्दै लेन्समा सरकारले अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८३÷८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।




























