सिंहदरबार न्यूज
वि.सं.२०८३ जेठ १५ शुक्रवार
काठमाडौं । सरकारले नयाँ बजेट मार्फत विद्युतीय गाडीको मूल्यमा कर लगाउने भएको छ ।
यसभन्दा अघि किलोवाटका आधारमा कर लाग्दै आएको थियो । अब मूल्यमा कर लाग्ने भएको छ ।
आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो कुरा बताएका हुन् ।
Singhadurbar News