नेकपा एमालेले पार्टीका केन्द्रीय कमिटीका ३०१ नेतालाई जिम्मेवारी (पूर्णपाठ)
वि.सं.२०८३ जेठ १६ शनिवार
471
shares
shares
काठमाडौँ । नेकपा एमालेले पार्टीका केन्द्रीय कमिटीका सबै नेतालाई जिम्मेवारी प्रदान गरेको छ ।
जेठ ४ गते शुरु भई १० गते समापन भएको सचिवालय बैठकको केन्द्रीय समितिका नेताहरुको जिम्मेवारी तय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई चारैतिरबाट प्रहार भएको अवस्थामा एकतावद्ध भएर अघि बढ्न सबै नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
नेताहरुको कार्यविभाजन यस्तो छ ।

























