फिफा विश्वकप : पहिलो हाफमा ब्राजिललाई तीन गोलको अग्रता
वि.सं.२०८३ असार ६ शनिवार
126
shares
shares
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले तेस्रो गोल गर्दै अग्रता लिएको छ ।
फिलाडेल्फिया स्टेडियममा खेलमा ब्राजिलले पहिलो हाफको इन्जुरी समयमा तेस्रो गोल थप्दै हैटीविरुद्ध ३—० को बलियो अग्रता बनाएको हो ।
ब्राजिलका लागि माथेउस कुन्हाले २३औं र ३६औं मिनेटमा गोल गरेका छन् । पहिलो हाफको अतिरिक्त समयको तेस्रो मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै ब्राजिलको अग्रता ३—० बनाए ।




























