मेसीको कीर्तिमान, विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बने

282
shares

काठमाडौं। अर्जेन्टिनाका कप्तान लियोनल मेसीले ऐतिहासिक कीर्तिमान राखेका छन्।

 

 

अष्ट्रियाविरुद्ध गोल गर्दै मेसी फिफा विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका हुन्। पेनाल्टीमा गोल गर्न चुकेका मेसीले ३८ औं मिनेटमा शानदार गोल गर्दै कोशेढुंगा पार गरे।

 

उनले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान भंग गरेका हुन्।

civil hospital
Hams Hospitals