गृह मन्त्रालयका २३ उच्च पदस्थ कर्मचारीको सरुवा, को कहाँ पुगे ?
वि.सं.२०८३ भदौ १९ शुक्रवार
417
shares
shares
काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी २३ जना उच्च पदस्थ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ ।
मन्त्रालयले भदौ १८ गते गरेको निर्णयअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित गृह मन्त्रालय तथा मातहतका निकायमा कार्यरत कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको हो ।
सरुवा तथा पदस्थापनसँगै गृह मन्त्रालयमा कार्यरत केही सहसचिव तथा उपसचिवलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर विभिन्न जिल्लामा पठाइएको छ ।
को–कहाँ ?






























