माघ महिनाभर विद्यालय बन्द रहनेगरि सीसीएमसीकाे सिफारिस

26.6K
shares
Nabil bank

कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठनमा लगाइएको रोक माघ महिनाभर कायम राख्न निर्णय सहितकाे सिफारिस गरेकाे छ ।

सीसीएमसीको आज बसेको बैठकले मन्त्रिपरिषद्समक्ष यस्तो सिफारिस गर्ने निर्णय गरेको तथा उक्त निर्णय मन्त्रिपरिषदबाट पास भएपछि उक्त व्यवस्था लागू हुनेछ।

यसअघि सीसीएमसीसीको सिफारिसअनुसार माघ १५ सम्म विद्यालयलगायत सबै शिक्षण संस्था बन्द गर्ने निर्णय भएको थियो।

कोभिड संक्रमणको जोखिम कम नभएका सम्मका लागि शिक्षण संस्था खोल्न लगाइएको रोक थप लम्ब्याउन सीसीएमसीले सिफारिस गरेको हो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x