त्रिभुवन विश्वविद्यालयद्धारा नतिजा प्रकाशित (नतिजासहित )

69.4K
shares
Nabil bank

काठमाडौं।त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थान डीनको कार्यालय परीक्षा शाखा बल्खु त्रिभुवन विश्वविद्यालय , विज्ञान तथा प्रविधि अध्ययन संस्थान , डीनको कार्यालय , परीक्षा शाखा , बल्खुद्वारा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत Grading System अनुसार २०७६ साल चैत्र महिनामा संचालन भएको स्नातकोत्तर तह Biodiversity and Environmental Management ( BEM ) विषय दोश्रो वर्ष चौथो शत्र ( शोधपत्र बाहेक ) २०७५ समूहको नियमित परीक्षाको परीक्षाफल विज्ञान तथा प्रविधि अध्ययन संस्थान , परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । सो परीक्षामा निम्नांकित कमांक भएका परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । 1. University Campus , Kirtipur : शोधपत्र बाहेक उत्तीर्ण हुनेहरुः BEM 303/075 BEM 305/075 BEM 301/075 BEM 302/075 BEM 307/075 BEM 308/075 BEM 304/075 BEM 309/075 BEM 311/075 BEM 306/ 075 BEM 313/075 . BEM 312/075 लव्यांक पत्र सम्बन्धित केन्द्रीय विभाग क्याम्पसबाट प्राप्त हुनेछ । परीक्षाफल सकेसम्म त्रुटीरहित होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको छ तापनि छपाई तथा अन्य कुनै कारणबाट त्रुटी देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने व्यहोरा अवगत गराइन्छ । • पुनर्योग गर्न चाहने परीक्षार्थीहरुले परीक्षाफल प्रकाशित भएको मितिले २० दिन भित्र पुनर्योगको लागि आवेदन दिई सक्नु पर्ने छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x