नेपालकी मुस्कान कर्णको आजीवन पढाई खर्च सोनु सुदले व्यहोर्ने
वि.सं.२०७९ वैशाख २१ बुधवार
24.7K
shares
shares
काठमाडौं। नेपालकी मुस्कान कर्णको आजीवन बढाई खर्च सोनु सुदले व्यहोर्ने भएका छन्।
विद्यापती शंकरले मुस्कान कर्ण गरिबीकै कारण विद्यालय पढ्न जान नपाउने अवस्था आएको भन्दै ट्विट गरेपछि त्यसको जवाफमा सोनु सुदले नेपालकी बालिका मुस्कान कर्णको जिवनभरको पढाई खर्च आफूले व्यहोर्ने ट्विटरमै जवाफ दिएका हुन्।
मुक्स्कान आफ्ना आमा बबिता र पिता त्रिलोकनाथसँग बिरगंजमा बस्दै आएकी छिन्।
नेपाल में सबसे कह देना,
अब पूरी जिंदगी के लिए आपकी पढ़ाई का इंतजाम हो गया है। @SoodFoundation 🇮🇳 https://t.co/93BvmGSCDV— sonu sood (@SonuSood) April 26, 2022
Subscribe
0 Comments
Oldest
































