अर्थमन्त्रीमाथि उठेका विषयबारे माओवादी केन्द्रले एमालेसँग छलफल गर्ने
वि.सं.२०७९ असार २२ बुधवार
15.9K
shares
shares
काठमाडौँ । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल अघि बढाउने भएको छ ।
बुधबार बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटीका नेताहरुको विस्तारित बैठकले अर्थमन्त्री र अर्थमन्त्रालयका विषयमा उत्पन्न विवादका सन्दर्भमा एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
Subscribe
0 Comments
Oldest






























