विदेशमा नेपाली पाठ्यक्रम
वि.सं.२०७७ चैत २८ शनिवार
957
shares
shares
सरकारले विदेशमा नेपाली पाठ्यक्रममा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ ।
विदेशमा बस्ने नेपाली समुदाय वा ती समुदायका लागि काम गरिरहेका संस्थाले सम्बन्धित देशको कानुनअनुसार दर्ता गरी सञ्चालन गरेका विद्यालयमा माध्यमिक तहसम्मको नेपाली पाठ्यक्रम सञ्चालन गर्न सर्तसहितको अनुमति दिइने सरकारका प्रवक्ता पार्वत गुरुङले जानकारी दिए ।
गोरखापत्रमा समाचार छ ।





























