उपत्यकाका विद्यालय एक हप्ताका लागि बन्द हुने

1.3K
shares

काठमाडौं । काठमाडौं उपत्यकाका  विद्यालय एक हप्ताका लागि बन्द हुने भएका छन् ।

काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

यहाँका केही विद्यालयका विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि महानगरले यस्तो निर्णय गरेको हो ।

बढदाे सक्रमणले पछिलाे समयमा बालबालिकाहरु बढी प्रभावित भएकाेले यस्तो निर्णय गरिएकाे सूचनामा उल्लेख गरिएको छ ।

civil hospital
Hams Hospitals