सुनको मूल्य घट्यो…

27.1K
shares
Nabil bank

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तीन सय रुपैयाँले घटेको छ । बिहिबार तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज तीन सय रुपैयाँ मूल्य घटेको हो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूलय प्रतितोला एक लाख १२ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । प्रतितोला १५ रुपैयाँले घटेर आज चाँदीको मूल्य एक हजार ४७० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x