आज कति छ सुनचाँदीको मूल्य, हेर्नुहोस्
वि.सं.२०८० भदौ २६ मंगलवार
14.1K
shares
shares
काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनचाँदीको भाउ सार्वजनिक गरेको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ४५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
Subscribe
0 Comments
Oldest































