फेरि बढ्यो पेट्रोलियम पदार्थको मुल्य,ग्यासमा मात्रै २१५ रुपैयाँ बढ्यो

17.3K
shares
Nabil bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको छ । अब खाना पकाउने ग्यासको मूल्य १८५९ बाट अब २११० रुपैयाँ पुगेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

त्यस्तै, पेट्रोलिल १८२ रुपैयाँबाट १८४ रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ६ वृद्धि भएर १७९ रुपैयाँसम्म पुगेको छ । त्यस्तै, हवाइ इन्धनमा ४ रुपैयाँ मूल्य वृद्धि भएको आयल निगमले जनाएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x