आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० असोज १९ शुक्रवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५१ पैसा पुगेको छ । विहीबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ८९ पैसा र बिक्रीदर १३३ रूपैयाँ ४९ पैसा पुगेको थियो ।a
आज युरोपियन युरो एकको खरिदमा १३९ रूपैयाँ ८२ पैसा र बिक्रीमा १४० रूपैयाँ ४५ पैसा पाइन्छ । अष्ट्रेलियन डलर एकको खरिददर भने ८४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ८४ रूपैयाँ ७२ पैसा कायम गरिएको छ ।
आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ११ पैसा र बिक्रीदर २८ रूपैयाँ ३४ पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ६८ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ६२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ५१ पैसा तोकिएको छ ।





























