आजको विनिमयदर कति छ हेर्नुहोस्

1.7K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ३३ पैसा र बिक्रीमा १४० रूपैयाँ ९६ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६१ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८९ पैसा र बिक्रीदर २८ रूपैयाँ ०१ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ५४ पैसा र बिक्रीदर ४३१ रूपैयाँ ४८ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४५ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०४ पैसा तोकिएको छ ।

 

civil hospital
Hams Hospitals