आजको विनिमयदर कति छ हेर्नुहोस्

1.2K
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ७० पैसा र बिक्रीदर १३३ रूपैयाँ ३० पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४० रूपैयाँ ५३ पैसा र बिक्रीमा १४१ रूपैयाँ १६ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५४ पैसा पाइन्छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २९पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ८३ पैसा र बिक्रीदर २७ रूपैयाँ ९६ पैसा पाइन्छ ।

कुवेती दिनार एकको खरिददर ४२९ रूपैयाँ ०३ पैसा र बिक्रीदर ४३० रूपैयाँ ९७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ४४ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals