आजको विनिमयदर कति छ हेर्नुहोस्

13.8K
shares
Nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२६ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५६ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४२ रूपैयाँ ०१ पैसा र बिक्रीमा १४२ रूपैयाँ ६६ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६३ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८० पैसा र बिक्रीमा ८ रूपैयाँ ८३ पैसा रहेको छ ।

राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २० पैसा र बिक्रीदर ३६ रूपैयाँ ३६ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ३३ पैसा र बिक्रीदर २८ रूपैयाँ ४६ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ३३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ २७ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ६३ पैसा र बिक्रीदर ३५४ रूपैयाँ २२ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x