लोकसेवा आयोगले एकैचोटी माग्यो ६२५ जना कर्मचारी

33.1K
shares
Nabil bank

काठमाडौं।गण्डकी प्रदेशको लोकसेवा आयोगले एकैचोटी ६२५ जना कर्मचारी माग गर्दै विज्ञापन प्रकाशित गरेको छ ।

 

प्रदेश लोकसेवा आयोगले प्राविधिक र अप्राविधिकतर्फ ६२५ कर्मचारी माग गरेको हो । आयोगका अनुसार प्राविधिक तह सहायक चौथौ पदमा ४३६ कर्मचारी माग गरेको छ । जसमा सबैभन्दा धेरै सिभिल तर्फको असिसटेन्ट सब इन्जिनियर ६३ जना माग भएको छ । यस्तै स्वास्थ्यको हेल्थ इन्सपेक्सन तर्फका अहेव ६२ जना माग भएको छ ।

 

अप्राविधिक तर्फ १८९ सहायक चौंथो तह कर्मचारी आयोगले माग गरेको छ । जसमा प्रशासन सहायक र लेखा सहायकको सबैभन्दा धेरै माग रहेको छ ।

 

प्राविधिक तथा अप्राविधिक तर्फ आयोगले प्रदेश र स्थानीय तहका लागि विज्ञापन खोलेको हो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x