अमेरिकि डलर यथावत रहदा अन्यको आजको विनिमयदर कति छ

966
shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विहीबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३३ रूपैयाँ ०३ पैसा र बिक्रीदर १३३ रूपैयाँ ६३ पैसा पुगेको छ ।

आज युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ९९ पैसा र बिक्रीमा १४६ रूपैयाँ ६५ पैसा पाइन्छ । युरोपियन युरो एकको खरिदमा १४५ रूपैयाँ ७७ पैसा र बिक्रीमा १४६ रूपैयाँ ४३ पैसा थियो । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ५४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७० पैसा पाइन्छ ।

त्यस्तै, आज जापानीज यान दशको खरिदमा ९ रूपैयाँ ०१ पैसा र बिक्रीमा ९ रूपैयाँ ०५ पैसा रहेको छ । राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ २२ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ ५९ पैसा र बिक्रीदर २८ रूपैयाँ ७२ पैसा पाइन्छ ।

 

कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ २२ पैसा र बिक्रीदर ४३३ रूपैयाँ १६ पैसा तोकिएको छ । भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ४६ पैसा तोकिएको छ ।

civil hospital
Hams Hospitals