अनेरास्ववियु कर्णाली प्रदेशमा सर्वसम्मत नेतृत्व चयन
वि.सं.२०८० माघ ८ सोमवार
10.7K
shares
shares
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९अनेरास्ववियु० कर्णाली प्रदेशले सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
आइतबारबाट दैलेखमा सुरु भएको प्रथम अधिवेशनले राजेश ओलीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन गरेको हो । नयाँ नेतृत्व ४१ सदस्यीय रहेको छ ।
अधिवेशनबाट उपाध्यक्षमा विवश भारती मनसुन दाहाल र सञ्जय योगी निर्वाचित हुनुभएको छ । सचिवमा धर्म शाही सर्वसम्मत हुनुभएको छ ।
सहसचिवमा क्रमशः प्रतिभा शाही, प्रकाश मल्ल र रोशन शाही निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष जगतजंग शाही निर्वाचित हुनुभएको छ ।
Subscribe
0 Comments
Oldest

































