नेपाल प्रहरीका सात जना डीआईजीपीहरुको सरुवा

11.9K
shares
Nabil bank

 

 

 

 

 

काठमाडौँ । नेपाल प्रहरीका सात जना प्रहरी नायव महानिरीक्षक(डीआइजीपी)को सरुवा तथा पदस्थापन गरिएको छ । गृह मन्त्रालयले सोमबार(आज) ३ जना डीआइजीपीहरुको सरुवा र ४ जनाको पदस्थापन गरिएको गरेको हो ।  

 

त्यसैगरी २० जना प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी)हरुको पनि सरुवा गरिएको सूची प्रशासनलाई प्राप्त भएको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x