सव-इन्जिनियरद्वय भट्टराई र अर्याल घुस रकमसहित अख्तियारको नियन्त्रणमा

15.5K
shares
Nabil bank

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना इकाइ कार्यालय बानेश्वरका दुईजना सब-इन्जिनियरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

 

आयोगले पर्यटन विकास आयोजना इकाइ कार्यालय बानेश्वरका सब-इन्जिनियर राजनप्रसाद भट्टराई र सञ्जय अर्याललाई सेवाग्राहीबाट लिएको घुस रकमसहित रंगेहात पक्राउ गरेको हो ।

 

 

 

उनीहरूले मन्दिर निर्माणको भुक्तानी दिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट १७ हजार रुपैयाँ घुस रकम लिएको अख्तियारको दाबी छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x