अधिकृत पदको लिखित नतिजा प्रकाशन (नतिजासहित)

1.2K
shares

काठमाडौँ । लोक सेवा आयोगले अधिकृत (लेखा) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।

 

आयोगको केन्द्रिय कार्यालयले आज सूचना जारी गरी अधिकृत (लेखा) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जनाएको हो ।

 

 

 

आयोगले प्रेस काउन्सिल नेपालको वि.नं. १/०८०-८१ (महिला) , छैठौं तह, अधिकृत (लेखा) पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।

 

हेर्नुहोस् नतिजा

civil hospital
Hams Hospitals