कक्षा १२ को नतिजा सार्वजनिक,४८ प्रतिशत विद्यार्थीहरु अनुत्तीर्ण
वि.सं.२०८१ साउन १८ शुक्रवार
17.1K
shares
shares
काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक गरेकाे बाेर्डले जनाएकाे छ ।
गत वैशाख १४ गतेबाट सुरु भएको १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी थिए ।
Subscribe
0 Comments
Oldest

































