शीर्ष १० ब्रोकरमध्ये ६ वटाबाट उच्च बिक्री, ४ वटाबाट खरिद

1.6K
shares

काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च बिक्री र ४ वटाबाट उच्च खरिद भएकोे छ ।

आज नासा सेक्यूरिटिजबाट सर्वाधिक कारोबार भएको छ । नासाबाट आज ९३ करोड ७० लाखको खरिद र करिब ७० करोडको बिक्री भएको छ ।

 

दोस्रो स्थानामा रहेको इम्पेरियल सेक्युरिटिजबाट ६६ करोडको खरिद र ६६ करोड ३४ लाखको बिक्री भएको छ ।

 

 

तेस्रो स्थानमा रहेको सनी सेक्युरिटिजबाट ५४ करोड ६४ लाखको खरिद र ४२ करोवडको बिक्री भएको छ ।

 

चौंथो स्थानमा रहेको भिजन सेक्युरिटिजबाट करिव ४८ करोडको खरिद र ४५ करोड ४१ लाखको बिक्री भएको छ ।

 

पाँचौ स्थानमा रहेको अनलाइन सेक्युरिटिजबाट साढे ३७ करोडको खरिद र साढे ५० करोड ६५ लाखको बिक्री भएको छ ।

 

छठौं स्थानमा रहेको आर्यतार सेक्युरिटिजबाट ४२ करोडको खरिद र ४५ करोड बरबरको बिक्री भएको छ ।

 

सातौं स्थानमा रहेको सूमेरु सेक्यूरिटिजबाट करिव ३६ करोडको खरिद र करिव ४१ करोडको बिक्री भएको छ ।

 

आठौं स्थानमा रहेको एबीसी सेक्युरिटिजबाट ३२ करोडको खरिद र ४२ करोडको बिक्री भएको छ ।

 

नबौं स्थानमा रहेको दीपशिखा धितोपत्रबाट ३७ करोडको खरिद र ३५ करोडको बिक्री भएको छ ।

 

दशौं स्थानमा रहेको कोहिनूर सेक्युरिटिजबाट २८ करोडको खरिद र ३१ करोडको बिक्री भएको छ ।

civil hospital
Hams Hospitals