रहेनन् विवेकशील साझाका पूर्वअध्यक्ष उज्वल थापा

1.1K
shares

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।

काेराेना संक्रमणबाट स्वास्थ्य अबस्था बिग्रिए पछि उनलाई अस्पताल भर्ना गरिएको थियाे, तर साेमबार मात्र काेराेना रिपोर्ट नेगेटिभ आएकाे थियाे ।

काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।

यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो ।

civil hospital
Hams Hospitals